गत हप्ता नेपालका प्राय सम्पूर्ण पत्रिकाहरुको मुख्य समचार मध्यको १ समचार थियो काठमाण्डौमा केएफसि र पिजा हटको नयां शाखा खुलेको। पत्रपत्रिका देखि कमेन्टर र नेटवर्क साइत प्रयोगकर्ताहरुले एक किसिमको खुसि र गर्वको समचार शेयरिङ गरिरहेको भान भैरहेको थियो। नेपाल विश्व व्यापर संघको सदस्य बनिसकेको अवस्थामा अब यस्ता बहुराष्ट्रिय कम्पनिहरु छिट्टैनै धेरै हुनेछन तर नेपालको अहिलेको [...]





















