Sign Up Now

Watch the best videos collected by kuwaitnepal.

Join 26 others following kuwaitnepal's collection of 249 videos. It's free to sign up.

kuwaitnepal

249 Videos

Member since Aug 16, 2008

http://www.kuwaitnepal.wordpr...

Connections

  • 26Followers
  • 0Following

Statistics

249 Videos
Monthly Views
  • कसरी खाए त जोर्डन सँग नौ गोल
    विश्वकप छनौट चरण अन्तर्गत हिजो जोर्डनसँग खेलेको नेपाल भारी अन्तरले पराजय भोगे। हेर्नुस्, कसरी भएका थिए ति नौ गोलहरु? यो हार सँगै नेपालको विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्ने संभावना लगभग समाप्त भएको छ। यदि त्यो संभावनालाई कायम राख्ने हो … Continue reading →
    Collected in kuwaitnepal's videos Jul 24, 2011
  • यौन व्यवसायीका लागि परिचयपत्र माग
    नेपालगन्ज, नेपालगञ्जका होटल व्यवसायी तथा यौन व्यापारमा संलग्न महिलाहरूले यौन व्यवसायीका लागि परिचयपत्रको माग गरेका छन्। होटेललाई यौन व्यवसायीले ‘सम्पर्क स्थल’ बनाएको भन्दै प्रहरीले ग्राहकका लागि परिचय पत्रको व्यवस्था गर्न भनेपछि उनीहरूले यस्ता माग गरेका हुन्। उनीहरूको नयाँ मागपछि पाहुनाको … Continue reading →
    Collected in kuwaitnepal's videos Aug 19, 2010
  • बोकेदारीकी हिरोइन मेलिना
     बोकेदारीले निर्देशन गरेको फिल्म बस नं. १३६ मा नायिका मेलिना मानन्धर उनको जोडी बनेकी छिन् काठमाडौं/ हास्यगायक तथा अभिनेता श्रीकृष्ण लुइँटेल बोकेदारी फिल्म निर्देशनमा पनि उत्रिएका छन् । उटपट्याङ गीत गाएर तथा बोकाको जस्तो दारी पालेर चर्चित भएका उनले टेलिशृखला त निर्देशन गरेका थिए । तर, ठूलो पर्दाको फिल्म भने पहिलोपटक निर्देशन गरेका छन् । [.
    Collected in kuwaitnepal's videos Aug 16, 2010
  • अफगानिस्तानमा फेरि गोर्खा सैनिक मारिए
    काठमाडौं, अफगानी आतंकवादी संगठन तालिवानको आक्रमणबाट बेलायती सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । नेपालस्थित बेलायती दूतावासले अफगानिस्तानको हेलमन्ड प्रान्तस्थित साहजादमा ती सैनिकको मृत्यु भएको जनाएको छ । मृतक कास्कीको भुर्जुङखोलाका ईश्वर गुरुङ हुन् । ईश्वर आर्मी नं. ३००४७६३२ का इश्वर क्विन्स गोर्खा इन्जिनियरिङ पल्टनमा कार्यरत थिए । ‘अफगानिस्तानमा शान्ति र स्थिरता ल्याउन बेलायती र गोर्खा सैनिकहरूसँगै काम [.
    Collected in kuwaitnepal's videos Aug 15, 2010
  • Western Union Money Transfer को परिचयात्मक कार्यक्रम कुवेतमा सम्पन्न
    जय आले, कुवेत १३ अगष्त २०१० को दिन, कुवेतको मालियास्थित एसिया एसिया होटलमा Western Union Money Transfer ले कुवेतमा कृयाशिल रहेका बिभिन्न नेपाली सँघ-संस्थाहरु सँग एक परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । दुबईबाट आउनु भएका Western Union Money Transfer का दुबई प्रतिनिधि श्री लोकनाथ सुवेदीले सो कार्यक्रमको आयोजना गर्नु भएको हो । जसमा Western Union [..
    Collected in kuwaitnepal's videos Aug 14, 2010
  • बिजया दशमीको अवसरमा लालीगुराँस साँस्कृतीक परिवारले कुवेतमा साँस्कृतीक क
    मनोज काफ्ले (मनसुन)  कुवैत सिटी, ७ अगस्त । भर्खरै मात्र कुवैतमा स्थापना भएको साँस्कृतीक संस्था  लालीगुराँस साँस्कृतीक परिवारले नेपालीहरुको महान पर्व विजया दशमीको सुखद उपलक्ष्यमा साँस्कृतीक कार्यक्रम गर्ने भएको छ । सो कुरा अगष्त ६ तारिखको दिन कुवैतको अलकबीर पार्कमा संस्थाका अध्यक्ष श्री बि. बि.
    Collected in kuwaitnepal's videos Aug 8, 2010
  • माओवादीले प्रति सांसद २ करोडमा खरिद गरेको ओलीको आरोप
    काठमाडौँ, साउन २२ । नेकपा एमाले नेता केपी शर्मा ओलीले एकीकृत नेकपा माओवादीले प्रधानमन्त्रीय निर्वाचनमा सभासद् किनबेच गरेको आरोप लगाउनुभएको छ । नेकपा (एमाले) इचङ्गुनारायण गाउँ कमिटीद्वारा आज आयोजित एसएलसी परीक्षामा उत्तीर्ण विद्यार्थीको सम्मान कार्यक्रममा उहाँले आफूलाई सर्वहारा पार्टी भन्ने माओवादीले सभासद् किनबेच गरेर पूँजीवादी व्यवहार प्रस्तुत गरेको आरोप लगाउनुभयो ।   उहाँले सो पार्टीबाट प्रतिसभासद् [..
    Collected in kuwaitnepal's videos Aug 8, 2010
  • च्याम्पियनलाई जेल
    विकसित देशका मानिसहरुलाई कीर्तिमान बनाउन निकै ठूलो शोख हुन्छ । कतिसम्म भने जसले बढी खान्छ उही च्याम्पियन भन्ने प्रतिस्पर्धा पनि हुने गर्दछ । हालै भएको एउटा हट डग खान्की प्रतियोगितामा विजेता हुने एक व्यक्तिलाई पक्राउ गरिएको छ । जापानी ताकेरी “सुनामी” कोबायशी, ३२, ले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको हट डग खान्की प्रतियोगितामा उनले अमेरिकी प्रतिस्पर्धी [..
    Collected in kuwaitnepal's videos Aug 6, 2010
  • नेपाल – वल्र्ड क्रिकेट लिग डिभिजन-४
    ठीक तीन सातापछि इटालीमा सुरु हुने वल्र्ड क्रिकेट लिग डिभिजन-४ नेपालका लागि सन् २०१५ को विश्वकप क्रिकेट खेल्ने आशा कायमै राख्ने राम्रो  अवसर हो, तर विश्वकपको अन्तिम छनोट चरणमा प्रवेश गर्ने बाटो भने सहज छैन । युरोपेली मुलुक इटालीको पियनारा, मेडिसिना तथा बोलोग्नामा हुने प्रतियोगितामा नेपाल कठिन स्थितिबाट गुज्रने लगभग निश्चित छ । नयाँ भूमि, भिन्न  मौसमको [..
    Collected in kuwaitnepal's videos Jul 26, 2010
  • राखेप उपाध्यक्षको मुद्दाको फैसला सर्‍यो
    काठमाडौं, श्रावण ९ – राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिनाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको फैसला सरेको छ । न्यायाधीशहरु तेजप्रसाद शर्मा र रणबहादुर बमको संयुक्त इजलासले मुद्दाको फैसला साउन २५ गते सम्मका लागि सारेको हो । पक्ष-विपक्षबिच कुनै सुनुवाइ नहुँदै न्यायाधीशले मुद्दा सारेका हुन् । राखेपमा दुई साता अघि भएको घटनालाई लिएर [..
    Collected in kuwaitnepal's videos Jul 25, 2010
  • एमालेले कसैलाई समर्थन नगर्ने
    दुर्गा खनाल, काठमाडौ   श्रावण ६ – प्रधानमन्त्रीको पहिलो चरणको निर्वाचनबाट बाहिरिएको एमालेले अब राष्ट्रिय सहमति नबनुन्जेल बहुमतीय सरकार निर्माणका लागि कसैलाई समर्थन नगर्ने जनाएको छ । एमाले शीर्ष नेताहरूले शुक्रबार हुने दोस्रो चरणको चुनावमा माओवादी र कांग्रेस दुवै दललाई समर्थन नगर्ने बताएका हुन् । दुई तिहाइ मतनजिक पुगेर पनि ४ सय १ संख्या नपुगेका [..
    Collected in kuwaitnepal's videos Jul 21, 2010
  • फिनम्याप रियादमा NRNA को इकाइ समिति गठन
    रियाद, जुलाइ १६, साउदी अरवको रियाद स्थित फिनम्याप इन्टरनेशनलमा कार्यरत नेपालीहरुका बीचमा गैर आवासीय नेपाली संघ साउदी अरवको रियाद क्षेत्रीय समन्वय समिति अन्तरगत उक्त कम्पनीमा कार्यरत ओम शाक्यको अध्यक्षतामा स्थानीय समन्वय समिति गठन गरिएको छ । गैरआवासीय नेपाली संघ साउदी अरव क्षेत्रीय समन्वय समिति रियादका अध्यक्ष श्री रामकृष्ण श्रेष्ठ ज्यूको अध्यक्षतामा सन्चालित उक्त कार्यक्रममा गैरआवासीय [..
    Collected in kuwaitnepal's videos Jul 18, 2010
  • चर्चित नायिका करिश्मा मानन्धरको स्तनमा ट्याटु
    कुनै समयकी चर्चित नायिका करिश्मा मानन्धरले आफ्नो बायाँ पट्टीको स्तनमा ट्याटु खोपेकी छिन् । आजभोलि हरेक कार्यक्रममा सहभागी हुँदा उनले स्तनमा खोपेको ट्याटु देखाउने गरेकी छिन् । दिपक रायमाझीद्धारा निर्देशित चलचित्र लभ स्टोरी २०६६को अडियो विमोचन समारोमा प्रमुख अतिथिका रूपमा मंगलबार उपस्थित भएकी नायिका करिश्माको स्तनमा खोपिएको ट्याटुले सवैको नजर तानेको थियो । ट्याटु खोपेको [..
    Collected in kuwaitnepal's videos Jul 17, 2010
  • मह जोडी व्यापारिक विज्ञापनमा !
    सामाजिक सेवा तथा सूचनामूलक विज्ञापन अभिनय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका मह (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जोडी संभवत पहिलो पटक व्यापारिक विज्ञापनमा देखिएका छन् । आफ्ना वस्तु तथा सेवाको प्रचार प्रसारका लागि हजारौं व्यवसायीक विज्ञापन प्रस्ताव अस्वीकार गर्दै आएका मह जोडीले पछिल्लो पटक डिस मिडियाको व्यावसायिक विज्ञापनमा अभिनय गरेका छन् । सामाजिक चेतना [..
    Collected in kuwaitnepal's videos Jul 14, 2010
  • विवाहपूर्व तीस प्रतिशत यौनसम्पर्क
    विराटनगर । नेपाल परिवार नियोजन सङ्घ मोरङले २१ औं विश्व जनसङ्ख्या दिवसको अवसर पारेर आज किशोर-किशोरीको प्रजनन अधिकारका बारेमा अन्तक्रिर्या गरेको छ । नेपालका किशोर-किशोरी तथा युवामध्ये ३० प्रतिशतले  विवाहपूर्व यौनसम्पर्क राख्ने गरेको सङ्घका अध्यक्ष सुबोध निरौलाले बताउनु भयो । किशोर-किशोरीलाई लक्ष्य गरी यौन शिक्षासम्बन्धी विषय ८, ९ र १० को पाठयपुस्तकमा समावेश गर्नुपर्नेमा निरौलाले [..
    Collected in kuwaitnepal's videos Jul 12, 2010
  • राष्ट्रिय भू-उपयोग नीतिबारे छलफल
    काठमाडौं/ भूमिसुधार तथा व्यवस्था मन्त्रालयले तयार गरेको ‘राष्ट्रिय भू-उपयोग नीति २०६७’ को मस्यौदामाथि विज्ञ र सरोकारवालाबीच छलफल थालिएको छ ।मन्त्रालयले बुधबार आयोजना गरेको ‘राष्ट्रिय भू-उपयोग नीति कार्यशाला’ मा प्रस्तुत मस्यौदामा भूमिको व्यवस्थापन गरी भू-उत्पादकत्वमा वृद्धि, दिगो व्यवस्थापनको सुनिश्चितता, बहुसङ्ख्यक नागरिकको भूमिमाथिको पहुँचमा वृद्धि, भूमि उपयोगमा विविधीकरण र त्यसका लाभ समन्वयात्मक रूपमा वितरण गर्ने उल्लेख छ । मुलुकको [..
    Collected in kuwaitnepal's videos Jul 8, 2010
  • हटाइए ब्राजिलीयन कोच डुंगा
    रियो दि जेनेरियो/ डुंगालाई ब्राजिलको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकबाट हटाइएको छ । चालू विश्वकपको क्वाटरफाइनलमा नेदरल्यान्डसँग हारेको दुई दिनपछि डुंगा र उनका सहयोगीलाई बर्खास्त गरिएको ब्राजिली फुटबल महासंघ (सिबिएफ) ले घोषणा गरेको हो । डच टोलीसँग २-१ ले हारेलगत्तै सिबिएफले सो निर्णय गर्ने अनुमान गरिएको थियो । ‘अगस्ट २००६ देखि राष्ट्रिय टोली सम्हालेका डुंगा र उनको प्राविधिक टोलीलाई [..
    Collected in kuwaitnepal's videos Jul 6, 2010
  • कुखुरा व्यवसायीको १६ अर्व लगानी
    २१ असार, कन्चनपुर । कुखुरा व्यवसायीहरुले नेपालमा करिब १६ अर्बभन्दा बढी रकम लगानी गरेको एक एक तथ्य सार्वजनीक भएको छ । एभियन इन्फ्लुन्जा रोग सम्बन्धी जानकारी दिनकालागि कन्चनपुरमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले यस्तो जानकारी दिएको हो । व्यवसायीहरुले १६ अर्ब बढी रकम लगानी गरेर ६५ हजार बढीलाई रोजगारी समेत [..
    Collected in kuwaitnepal's videos Jul 6, 2010

All Vodpod services are being transferred today to Lockerz.com. Please access your Lockerz account.