इजरायलको खुल्ला पार्कमा नेपालि दिदी बहिनीहरुद्वारा मनाइएको २००९ सालको तीजको दृश्य, सो अवसरमा कृषिमा काम गर्ने दाजु भाइ हरुले आफ्नै हातले उत्पादन गरेको तरकारी, फलफुल, दुध घ्यु, र अन्न अनाज हरुबाट दरभोज को आयोजना गरी प्रवासमा रहेका चेलीहरुलाई माइतीको आभास दिलाएका थिए ।