२००९ सालको तीजको उपलक्ष्यमा लेविन्सकी पार्कमा नेपाली दिदी बहिनी हरुले तीज मनाइरहदा अर्जुन जयसवालले तयार गर्नु भएको भिडियो --
इजरायलमा महिला कामदारहरुको संख्या निकै रहेको कारनले पनि होला यहा अन्य पर्वहरु भन्दा बढ़ी हरितालिका तीजकोलागी वर्त बसनेहरुको सख्या पनि धेरै हुन्छ | विवाहित नारीहरु अफना श्रीमानको सुस्वास्थ्य र सुखद दाम्पत्य जीवनको लागी र अविवाहित कन्याहरु असल र सुयोग्य वरका निम्ति यो व्रत बसने धारणा जन साधारणमा रहेको पाइन्छ | इजरायलको तेलअवीवको बसपार्क नजिकै रहेको पार्क सधै झै यस पाली पनि तीजमा नेपालीहरुले भरिएको थियो | प्राय रातो साडीमै साजिए पनि रंग बिरंगका साडी र कुर्ता सुरवालको पहिरनमा, मादलको धिन्तांग धिन्तांगको आवाजमा गीत गाउने र नाचने वातावरणले कता कता तीजमा पशुपति वरीपरीको संझना दिलाऊथ्यो |
सोही अवसरमा नेपाली कृषि कामदार सहयोगी समितिले पनि जमर्क