धनगढी, २३ मंसिर । डुडेझारी घटनालाई लिएर ४ दिन देखीको आम हडतालका कारण कैलाली लगायत सम्पूर्ण सुदुरपश्चिमको जनजीवन आज पनि पूर्ण रुपमा प्रभावित बनेको छ । यस क्षेत्रका वजार व्यवसाय, कलकारखाना, शिक्षण संस्था र लामो तथा छोटो दुरीका यातायात सेवा आज पुर्ण ... Read more...